Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

  • सोमवार, माघ २९ २०८०

  • 410
    SHARES

  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं।आज संघीय संसद प्रतिनिधी सभाअन्तर्गका दुईवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

    अहिले बिहान ११ बजे बस्ने शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल हुँदैछ।

    त्यस्तै, ११ बजे नै सार्बजनिक लेखा समितिको बैठक बस्दैछ। सार्बजनिक लेखा समितिको छलफलका एजेन्डा भने सार्वजनिक गरिएको छैन।

     


    सोमवार, माघ २९ २०८००९:४१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij