Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा पोर्चुगलमा नेपाल र क्यानडामा पौडेल राजदुत नियुक्त

राष्ट्रपतिद्वारा पोर्चुगलमा नेपाल र क्यानडामा पौडेल राजदुत नियुक्त

  • शुक्रवार, माघ २६ २०८०

  • 972
    SHARES

  • राष्ट्रपतिद्वारा पोर्चुगलमा नेपाल र क्यानडामा पौडेल राजदुत नियुक्त

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागी राजदूत नियुक्त गर्नुभएको छ।

    राष्ट्रपति पौडेलले संविधानको धार २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गर्नुभएको हो।राष्ट्रपति कार्यालयकाअनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन्।

    यस्तै गणतन्त्र पोर्चुगलका लागि नेपाल राजदूत नियुक्त हुनु भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ।मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै पौडेल र नेपालको संसदीय प्रक्रिया पुरा भइसकेको थियो।


    शुक्रवार, माघ २६ २०८००४:२९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij