Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

  • बिहिवार, माघ २५ २०८०

  • 524
    SHARES

  • मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं। प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। अपराह्न साढे ४ बजे बस्ने गरि बैठक बोलाइएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज बस्ने यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको जानकारी दिनुभयो।

    आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल समेत गर्नुभएको थियो।

    यसको बारेमा मन्त्रपरिषद् बैठकमा जानकारी गराइने कार्यक्रम छ। सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे समेत छलफल हुनेछ।


    बिहिवार, माघ २५ २०८००४:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij