Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

'राष्ट्रिय सभाको पद अपमानजनक भयो' : वामदेव गौतम

'राष्ट्रिय सभाको पद अपमानजनक भयो' : वामदेव गौतम

  • बुधवार, माघ २४ २०८०

  • 711
    SHARES

  • 'राष्ट्रिय सभाको पद अपमानजनक भयो' : वामदेव गौतम

    काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पद अपमानजनक पद बनेको गुनासो गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सभा सदस्य बन्नेकुरा नै अपमान जस्तो लाग्न थालेको बताउनु भएको हो।

    उहाँले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताउनुभयो। उहाँले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको टिप्पणी गर्नुभयो।

     


    बुधवार, माघ २४ २०८००३:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij