Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको संसदीय दलको बैठक आज पनि बस्ने

एमालेको संसदीय दलको बैठक आज पनि बस्ने

  • आइतवार, माघ २१ २०८०

  • 324
    SHARES

  • एमालेको संसदीय दलको बैठक आज पनि बस्ने

    काठमाडौँ । हिजो शनिवारदेखि जारी नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक आज नै समापन हुने एमाले प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।

    यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ ।

    संसद्को हिउँदे अधिवेशन भोलिदेखि बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।


    आइतवार, माघ २१ २०८००७:४९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij