Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भाई पक्राउ परेपछी विनोद चौधरी भन्छन्ः सरकारले प्रतिशोध साँध्यो

भाई पक्राउ परेपछी विनोद चौधरी भन्छन्ः सरकारले प्रतिशोध साँध्यो

  • शुक्रवार, माघ १९ २०८०

  • 651
    SHARES

  • भाई पक्राउ परेपछी विनोद चौधरी भन्छन्ः सरकारले प्रतिशोध साँध्यो

    काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको आरोप लगाउनु भएको छ।

    नेपाली कांग्रेस संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका सांसद चौधरीले बाँसबारी जुत्ता छाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गर्दै सरकारले उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाउनु भएको हो।

    आफ्ना भाई तथा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो पक्राउ गरेपछि उहाँले पुरानो कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम गरेर सरकारले प्रतिशोध साँधेको बताउनु भयो ।


    शुक्रवार, माघ १९ २०८००४:२५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij