Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रास्वपामा कार्यवाहक सभापतिको जिम्मा स्वर्णिम वाग्लेलाई

रास्वपामा कार्यवाहक सभापतिको जिम्मा स्वर्णिम वाग्लेलाई

  • शनिवार, माघ १३ २०८०

  • 1.3K
    SHARES

  • रास्वपामा कार्यवाहक सभापतिको जिम्मा स्वर्णिम वाग्लेलाई

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डा.स्वर्णिम वाग्लेलाई दिइएको छ। पार्टी सभापति रवि लामिछाने २ दिने भारत भ्रमणमा गएपछी र्काबाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको रास्वपाले जनाएको छ।

    यसअघी सभापतिको अनुपस्थीतिमा अर्का उपसभापति डिपी अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। यसपटक भने सभापतिसँगै उपसभापति अर्याल पनि भारत भ्रमणमा जाने भएकोले कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।

    सभापति लामिछाने नेतृत्वको रास्वपाको टोली आज र भोलि भारतमा आयोजित एक कार्यक्रममा सहभागीता जनाउन भारत प्रस्थान गरेको हो।


    शनिवार, माघ १३ २०८००३:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij