Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले दिए मोदीलाई शुभकामना

प्रचण्डले दिए मोदीलाई शुभकामना

  • शुक्रवार, माघ १२ २०८०

  • 733
    SHARES

  • प्रचण्डले दिए मोदीलाई शुभकामना

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ७५औँ गणतन्त्रका दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिनुभएको छ।

    शुभकामनामा प्रधानमन्त्री प्रचण्डले त्यहाँका जनता र भारत सरकारको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि कामना गर्नुभएको छ। उहाँले दुई देश बिचको मित्रताको सम्बन्ध अझै प्रगाढ हुँदै जानेमा विश्वास लिएको पनि शुभकामनामा उल्लेख गर्नुभएको छ।


    शुक्रवार, माघ १२ २०८००१:३८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij