Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचनः तीन मेयर बालेन, हर्क र गोपालले गरे बहिस्कार

राष्ट्रिय सभा निर्वाचनः तीन मेयर बालेन, हर्क र गोपालले गरे बहिस्कार

  • बिहिवार, माघ ११ २०८०

  • 624
    SHARES

  • राष्ट्रिय सभा निर्वाचनः तीन मेयर बालेन, हर्क र गोपालले गरे बहिस्कार

    काठमाडौं। आज भएको राष्ट्रिय सभा निर्वाचन तीन जना चर्चीत स्वतन्त्र मेयरले बहिस्कार गरेका छन्। आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र रुपले निर्वाचीत भएका तीनै जना मेयरले बहिस्कार गर्नुभएको हो।

    आज भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह,धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भोट दिनुभएन।

    काठमाडौं महानगरपालिकाका मेयर शाह बागमती, धरान उपमहानगरपालिकाका मेयर साम्पाङ कोशी प्रदेश र धनगढी उपमहानगरपालिकाका मेयर हमाल सुदुरपश्चिमका मतदाता हुनुहुन्छ।

     


    बिहिवार, माघ ११ २०८००४:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij