Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रवी लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी(पत्रसहित)

रवी लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी(पत्रसहित)

  • मंगलवार, माघ ९ २०८०

  • 1.6K
    SHARES

  • रवी लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी(पत्रसहित)

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी परेको छ।

    रवी लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानविन गर्न माग गर्दै प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा र सभामुख देवराज घिमिरेसमक्ष उजुरी परेको हो ।

    लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले उजुरी दिनुभएको हो। उहाँले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सभामुख देवराज घिमिरेसमक्ष छानविनको माग गर्दै आज उजुरी दिनुभएको हो।

    सफलले लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको सञ्चालक हुँदा सहकारीको ५२ करोड रुपैयाँ लगानी भएको उजुरीमा दाबी गर्नुभएको छ।

    Application-531x768.jpg

     


    मंगलवार, माघ ९ २०८००४:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij