Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते

सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते

  • सोमवार, माघ ८ २०८०

  • 745
    SHARES

  • सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते

    काठमाडौं। सप्तरीको राजविराजमा जनमत पार्टी र प्रहरीबीच झडप भएको छ। झडपमा परेर मधेश प्रदेशका शिक्षामन्त्रीसहित केही सांसदहरु घाइते भएका छन्।

    मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि भएको प्रहरीसँगको झडपमा मधेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि सामान्य बल प्रयोग गरिएको बताउनुभय।

    मधेश कृषि विश्वविद्यालयले राजविराज नगरपालिका– १३ मा करिब १२ विघा जग्गामा भवन निर्माण गर्न लागेको छ। त्यसको शिलान्यास गर्न जनता समाजवादी पार्टी (जसपा)क अध्यक्ष उपेन्द्र यादव पुग्दा जनमत पार्टीका नेता कार्यकर्ताले अबरोध गरेपछी नियन्त्रण गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।


    सोमवार, माघ ८ २०८००३:४१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij