Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सभामुखद्वारा संसदीय समितिका सभापतिको बैठक आह्वान

सभामुखद्वारा संसदीय समितिका सभापतिको बैठक आह्वान

  • शनिवार, माघ ६ २०८०

  • 466
    SHARES

  • सभामुखद्वारा संसदीय समितिका सभापतिको बैठक आह्वान

    काठमाडौं। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सबै विषयगत समितिका सभापतिहरुको बैठक बोलाउनु भएको छ। सभामुख घिमिरेले भोलि बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाउनु भएको हो।

    सभामुखले छलफलको विषयबारे भने जानकारी नगराउनु भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो।

    उहाँले छलफलको विषय जानकारी नदिएपनि समितिको काम कारबाही र गतिविधिबारे जानकारी लिन खोजेको अनुमान गरिएको सभापति खतिवडाले आशय व्यक्त गर्नुभयो।

    घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ। यससम्बन्धमा पनि केही छलफल र विस्तृतिकरण हुन सक्ने उहाँको अनुमान छ।


    शनिवार, माघ ६ २०८००३:२४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij