Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शिक्षा समितिको निर्देशनः ‘टेरामक्स खरिदका सबै कागजात पेस गर’

शिक्षा समितिको निर्देशनः ‘टेरामक्स खरिदका सबै कागजात पेस गर’

  • बिहिवार, माघ ४ २०८०

  • 522
    SHARES

  • शिक्षा समितिको निर्देशनः ‘टेरामक्स खरिदका सबै कागजात पेस गर’

    काठमाडौं। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात पेस गर्न निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले एक साताभित्र यस सम्बन्धी सुरुदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।

    समितिले आज सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडीएमएस खरिदका विषयमा छलफल गरेको थियो। अब कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँगसमेत थप छलफल गर्ने तयारी गरेको छ।

    उक्त प्रकरणमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा, कांग्रेस नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगाएतको नाम जोडिएको छ ।


    बिहिवार, माघ ४ २०८००४:५७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij