Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • बुधवार, माघ ३ २०८०

  • 1.1K
    SHARES

  • खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ ।

    मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार ग्रिन हाईड्रजन नीति पास गरेको छ ।

     


    बुधवार, माघ ३ २०८००४:५९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij