Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

रास्वापाको केन्द्रीय समितिको बैठक आज बस्दै

रास्वापाको केन्द्रीय समितिको बैठक आज बस्दै

  • बुधवार, माघ ३ २०८०

  • 420
    SHARES

  • रास्वापाको केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताउनुभयो ।

    केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

    रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

     


    बुधवार, माघ ३ २०८००७:३४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij