Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी स्थायी कमिटी बैठक जारी, यी हुन् बैठकका एजेन्डा

माओवादी स्थायी कमिटी बैठक जारी, यी हुन् बैठकका एजेन्डा

  • शनिवार, पौष २८ २०८०

  • 563
    SHARES

  • माओवादी स्थायी कमिटी बैठक जारी, यी हुन् बैठकका एजेन्डा

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अगाडी सुरु भएको हो ।

    आजको बैठकमा पार्टीको विधान संशोधनबारे छलफल गर्ने मुख्य एजेन्डा राखिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो। पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।

    उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने सापकोटाको भनाई छ। त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ। स्थायी समिति बैठकअघि आजै पार्टीको पदाधिकारी बैठक पनि बसेको थियो।


    शनिवार, पौष २८ २०८००१:२८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij