Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारले माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने

सरकारले माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने

  • शुक्रवार, पौष २७ २०८०

  • 465
    SHARES

  • सरकारले माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने

    काठमाडौं। सरकारले माघको तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको जानकारी दिनुभयो।

    आज ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै उहाँले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताउनु भयो।

    उहाँले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताउनु भयो।


    शुक्रवार, पौष २७ २०८००३:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij