Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • शुक्रवार, पौष २७ २०८०

  • 1.3K
    SHARES

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । पुस १८ गतेदेखि घट्न थालेको सुनको मूल्य शुक्रबार(आज) भने बढेको छ। सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
     
    आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
     
    बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो।
     
    चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।


    शुक्रवार, पौष २७ २०८००२:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij