Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘बलात्कार शब्दको कानुनी व्याख्या चाहियो’ : डा. चन्द्र भण्डारी

‘बलात्कार शब्दको कानुनी व्याख्या चाहियो’ : डा. चन्द्र भण्डारी

  • बिहिवार, पौष २६ २०८०

  • 1.6K
    SHARES

  • ‘बलात्कार शब्दको कानुनी व्याख्या चाहियो’ : डा. चन्द्र भण्डारी

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य डा. चन्द्र भण्डारीले बलात्कारबारे कानुनी व्याख्याको माग गर्नुभएको छ।

    सांसद डा. भण्डारीले आज सामाजिक सञ्जाल सामाजिक सञ्जालमार्फत कुन अवस्थालाई बलात्कार मान्ने ? भन्नेबारे कानुनी व्याख्याको आवश्यकता रहेको बताउनु भएको हो ।

    भण्डारीले स्टाटसमार्फत लेख्नुभएको छ,‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता?’

     


    बिहिवार, पौष २६ २०८००४:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij