Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

  • मंगलवार, पौष २४ २०८०

  • 523
    SHARES

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ ।

    राष्ट्रियसभाको उम्मेदवारी दर्ता गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउनुभएको हो । माघ ११ गते हुने निर्वाचनमा गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

    बैठकमा राष्ट्रियसभाको निर्वाचनसँगै पछिल्ला राजनीतिक समसायिक विषयमा छलफल हुने जनाइएको छ ।


    मंगलवार, पौष २४ २०८००५:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij