Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता

कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता

  • सोमवार, पौष २३ २०८०

  • 652
    SHARES

  • कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता

    काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराउनु भएको छ।कोशी प्रदेशको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सिटौलाले केहीबेर अगाडी मनोनयन दर्ता गराउनु भएको हो।

    गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार हुनु भएको हो । उहाँको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहनुभएको छ ।


    सोमवार, पौष २३ २०८०११:२२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij