Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

  • शनिवार, पौष २१ २०८०

  • 345
    SHARES

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

    पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

     


    शनिवार, पौष २१ २०८००७:३४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij