Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा उम्मेदवार छान्न नेकपा एसको सचिवालय बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार छान्न नेकपा एसको सचिवालय बैठक बस्दै

  • शुक्रवार, पौष २० २०८०

  • 305
    SHARES

  • राष्ट्रियसभा उम्मेदवार छान्न नेकपा एसको सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेकपा एसको सचिवालय बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

    नेता श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् ।

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।

     


    शुक्रवार, पौष २० २०८००७:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij