Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजार ८ अंकले घट्यो, साढे चार अर्ब कारोबार

शेयर बजार ८ अंकले घट्यो, साढे चार अर्ब कारोबार

  • सोमवार, पौष १६ २०८०

  • 783
    SHARES

  • शेयर बजार ८ अंकले घट्यो, साढे चार अर्ब कारोबार

    काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ ।

    सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ ।

    यसअघि गत साताको सबै कारोबारमा नेप्से परिसूचक घटेको थियो । साताको पहिलो दिन आइतबार बजार बन्द रहेपछि आज सोमबार बजार खुलेको हो ।

    आज बजार घट्दापनि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सकिर्ट लागेको छ । त्यस्तै, उपसूचकतर्फका ५ समूह बाहेकका ८ वटै उपसूचक घटेका छन् । काराबारका आधारमा सिभम सिमेन्टस २० करोड ११३ लाख रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

    सोमबार बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ बढी रहेको छ ।


    सोमवार, पौष १६ २०८००३:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij