Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

हिजोदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

हिजोदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • शुक्रवार, पौष १३ २०८०

  • 372
    SHARES

  • हिजोदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं । हिजोदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

    सरकारको समीक्षा गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। हिजो बोल्न बाँकी सदस्यहरूले सरकारको कामकारबाहीबारे धारणा राख्नेछन्।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो भने ‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।

    बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले धारणा राखेका थिए।


    शुक्रवार, पौष १३ २०८००७:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij