Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • बिहिवार, पौष १२ २०८०

  • 620
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै
    काठमाडौं । मन्त्रिपरिषद्को बैठक बिहीबार(आज) बस्दै छ। बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ। 
     
    आजको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिवहरूको सरुवाको निर्णय गर्न सक्ने बताइएको छ। 
     
    आजको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।


    बिहिवार, पौष १२ २०८००१:५१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij