Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

लेखा समितिको निर्देशन , “टेरामक्स कार्यान्वयन तत्काल रोक”

लेखा समितिको निर्देशन , “टेरामक्स कार्यान्वयन तत्काल रोक”

  • बुधवार, पौष ११ २०८०

  • 461
    SHARES

  • लेखा समितिको निर्देशन , “टेरामक्स कार्यान्वयन तत्काल रोक”

    काठमाडौं। प्रतिनिधी सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न निर्देशन दिएको छ।

    आज बसेको समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न निर्देशन दिएको हो ।

    समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै विवादित विषयमा सुक्ष्म अनुसन्धान नगरेसम्म टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितीमा राख्न निर्देशन दिनुभएको हो ।

    सभापति पोखरेलले टेरामक्ससम्बन्धी विवादित रुपमा रहेको र नसुल्झिएका १४ विषय सुक्ष्मरुपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म रोक्न निर्देशन दिनुभएको हो ।


    बुधवार, पौष ११ २०८००३:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij