Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्री किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन

पर्यटनमन्त्री किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन

  • सोमवार, पौष ९ २०८०

  • 468
    SHARES

  • पर्यटनमन्त्री किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ।

    सनातन धर्मावलम्वीहरु आज गौशालादेखि नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन्।

    विरोध प्रदर्शनमा सहभागीहरुले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएकोले मन्त्री पदमा बसिरहन योग्य नरहेको भन्दै शंख फुक्दै र राजीनामा माग्दै विभिन्न पम्पलेट तथा प्लेकार्ड प्रदर्शन गरेका हुन्।

     


    सोमवार, पौष ९ २०८००५:०४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij