Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

  • आइतवार, पौष ८ २०८०

  • 398
    SHARES

  • प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पु¥याउन नेताहरू छलफलमा जुटेका हुन् ।


    आइतवार, पौष ८ २०८०१०:४०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij