Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय सचिवालय बैठक पनि जारी

नेकपा एसको केन्द्रीय सचिवालय बैठक पनि जारी

  • मंगलवार, पौष ३ २०८०

  • 294
    SHARES

  • नेकपा एसको केन्द्रीय सचिवालय बैठक पनि जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको केन्द्रीय सचिवालय बैठक पनि जारी रहने छ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    यसअघि सोमबारको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भएको छ । प्रस्ताव उपर आज पनि छलफल जारी रहने उपाध्यक्ष पाण्डेले बताउनुभयो ।

    दुई दिनको छलफलको आधारमा संशोधन प्रस्ताव स्थायी कमिटीमा लग्दै बैठक सकिने उपनेता पाण्डेले बताउनुभयो ।


    मंगलवार, पौष ३ २०८०११:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij