Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि

  • सोमवार, पौष २ २०८०

  • 405
    SHARES

  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो।

    आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टी प्रचार विभागले जनाएको छ।

    बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था,जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ।

    सुशासन, जनजीविका,समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ।


    सोमवार, पौष २ २०८०११:०९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij