Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको महासमिति बैठक सर्‍यो, नयाँ मिति फागुन ७ देखि १० सम्म

कांग्रेसको महासमिति बैठक सर्‍यो, नयाँ मिति फागुन ७ देखि १० सम्म

  • शुक्रवार, मंसिर २९ २०८०

  • 456
    SHARES

  • कांग्रेसको महासमिति बैठक सर्‍यो, नयाँ मिति फागुन ७ देखि १० सम्म
    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ। 
     
    आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिनुभयो।
     
    यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो। यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता लेखकले बताउनुभयो। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।


    शुक्रवार, मंसिर २९ २०८००२:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij