Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाणको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

बालकृष्ण खाणको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

  • बिहिवार, मंसिर २८ २०८०

  • 533
    SHARES

  • बालकृष्ण खाणको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

    काठमाडौँ। उच्च अदालत पाटनमा भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

    न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो। पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।

    सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ । आजै आदेश आउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

     


    बिहिवार, मंसिर २८ २०८००४:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij