Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आज बस्ने भनिएको नेकपा एसको सचिवालय बैठक पुस ४ गतेलाई सारियो

आज बस्ने भनिएको नेकपा एसको सचिवालय बैठक पुस ४ गतेलाई सारियो

  • बिहिवार, मंसिर २८ २०८०

  • 319
    SHARES

  • आज बस्ने भनिएको नेकपा एसको सचिवालय बैठक पुस ४ गतेलाई सारियो

    काठमाडौं । आज बिहिबार बस्ने भनिएको नेकपा एकीकृत समाजवादी नेकपा एसको सचिवालय बैठक सरेको छ ।

    बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो । संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताउनुभयो ।


    बिहिवार, मंसिर २८ २०८०१०:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij