Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने

  • मंगलवार, मंसिर २६ २०८०

  • 401
    SHARES

  • एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने

    काठमाडौँ । एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

    सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्नुभएको छ। उहाँले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गर्नुभएको छ ।

    गत शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।


    मंगलवार, मंसिर २६ २०८००६:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij