Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक,यी हुन् बैठकका एजेण्डा..

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक,यी हुन् बैठकका एजेण्डा..

  • सोमवार, मंसिर २५ २०८०

  • 510
    SHARES

  • कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक,यी हुन् बैठकका एजेण्डा..

    काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आगामी मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी.स्मृति भवनमा बस्नेगरी बोलाइएको छ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश गरिने छ।

    महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषय छलफलका प्रस्ताव रहेका छन्।

     

    congress_U69W48UHG8.jpg


    सोमवार, मंसिर २५ २०८००४:१८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij