Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एनसेल प्रकरणः राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँगै छलफल गर्ने

एनसेल प्रकरणः राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँगै छलफल गर्ने

  • शुक्रवार, मंसिर २२ २०८०

  • 544
    SHARES

  • एनसेल प्रकरणः राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँगै छलफल गर्ने

    काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको छ।

    आज बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो।

    सभापति खतिवडाले भन्नुभयो,‘समिति बैठकले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ, म प्रधानमन्त्रीलाई भेटेर समय मिलाउँछु।’ समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए।


    शुक्रवार, मंसिर २२ २०८००४:२७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij