Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भोलि हुने

पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भोलि हुने

  • बिहिवार, मंसिर २१ २०८०

  • 596
    SHARES

  • पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भोलि हुने
    काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार(भोलि) हुने भएको छ।
     
    सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो।
     
    नेपालको सुनुवाइअघि संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। त्यसअघि राजदूत नियुक्तिको औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो। 
     
    प्रस्तावित न्यायाधीशको सुनुवाइ भने मंसिर २९ गतेपछि मात्रै हुने बताइएको छ।


    बिहिवार, मंसिर २१ २०८००२:३७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij