Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : देव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : देव गुरुङ

  • बिहिवार, मंसिर २१ २०८०

  • 506
    SHARES

  • मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : देव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताउनुभएको छ ।

    प्रेस सेन्टरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उहाँले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताउनुभयो ।

    “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उहाँले भन्नुभयो , “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताउनुभयो ।


    बिहिवार, मंसिर २१ २०८००१:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij