Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

परराष्ट्र सचिव पौड्यालले लिए सेवाबाट अवकाश

परराष्ट्र सचिव पौड्यालले लिए सेवाबाट अवकाश

  • बुधवार, मंसिर २० २०८०

  • 397
    SHARES

  • परराष्ट्र सचिव पौड्यालले लिए सेवाबाट अवकाश

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । पौडेलले अनिवार्य अवकाश लिनुभएको हो ।

    सामाजिक सञ्जालमा लेख्दै उहाँले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताउनुभएको छ ।

    उहाँलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ।

    सचिव पौड्यालले अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाउनुभएको छ । सरकारले उहाँलाई सचिव नियुक्त गर्ने सम्भावना छ।


    बुधवार, मंसिर २० २०८००८:०९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij