Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रारम्भिक सर्वेक्षणका अनुसार भारतका तीन राज्यको चुनावमा सत्तारुढ दल भाजपा विजयी

प्रारम्भिक सर्वेक्षणका अनुसार भारतका तीन राज्यको चुनावमा सत्तारुढ दल भाजपा विजयी

  • सोमवार, मंसिर १८ २०८०

  • 802
    SHARES

  • प्रारम्भिक सर्वेक्षणका अनुसार भारतका तीन राज्यको चुनावमा सत्तारुढ दल भाजपा विजयी

    काठमाडौं । भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको निर्वाचनमा जित हासिल गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ।

    मतगणना जारी रहँदा भारतको निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांकले मध्यप्रदेशका कुल २३० मध्ये १ सय ६६ विधानसभा क्षेत्र, छत्तीसगढका ९० मध्ये ५६ र राजस्थानमा १९९ मध्ये १ सय १५ निर्वाचन क्षेत्रमा भाजपाले जित हासिल गरेको देखाएको छ।

    भाजपाले जितेका तीन राज्यहरू बाहेक, पार्टीले दक्षिणी राज्य तेलंगानामा पनि आफ्नो संख्या बढाएको छ।

     


    सोमवार, मंसिर १८ २०८००२:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij