Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको सचिवालय बैठक आज बस्दै

नेकपा एसको सचिवालय बैठक आज बस्दै

  • सोमवार, मंसिर १८ २०८०

  • 369
    SHARES

  • नेकपा एसको सचिवालय बैठक आज बस्दै

    काठमाडौँ, नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दैछ। काठमाडौँस्थित आलोकनगर,केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ।

    आगामी माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी अन्तर पार्टी निर्देशन र राष्ट्रिय सभाको निर्वाचनसहित समसमायिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

    नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरेपनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गर्ने तयारी छ ।

    राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाईएको छ।


    सोमवार, मंसिर १८ २०८०१०:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij