Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

  • आइतवार, मंसिर १७ २०८०

  • 364
    SHARES

  • मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ बजेका लागि मुख्यमन्त्री जम्कट्टेलले बैठक बोलाउनु भएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा गत बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

    प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका निम्ति आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

    बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।


    आइतवार, मंसिर १७ २०८००८:४८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij