Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरू रायमाझी र खाँणसहित ८ जना  थुनामै रहने

नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरू रायमाझी र खाँणसहित ८ जना  थुनामै रहने

  • शुक्रवार, मंसिर १५ २०८०

  • 1.3K
    SHARES

  • नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरू रायमाझी र खाँणसहित ८ जना  थुनामै रहने
    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
     
    न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आज फैसला सुनाउँदै रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
     


    शुक्रवार, मंसिर १५ २०८००४:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij