Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)

  • बिहिवार, मंसिर १४ २०८०

  • 1.0K
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)
    काठमाडौं । सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार(आज) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
     
    सरकारले माल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको छ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।
     
    मङ्सिर ७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
    711.jpg मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
    1.jpg2.jpg3.jpg


    बिहिवार, मंसिर १४ २०८००४:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij