Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

७१ जना सहसचिवहरुको सरुवा (सूचिसहित)

७१ जना सहसचिवहरुको सरुवा (सूचिसहित)

  • सोमवार, मंसिर ११ २०८०

  • 621
    SHARES

  • ७१ जना सहसचिवहरुको सरुवा (सूचिसहित)

    काठमाडौं । नेपाल सरकारले ७१ जना सहसचिवहरुको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

    प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ ।

    धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।


    ">


    सोमवार, मंसिर ११ २०८००८:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij