Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बल्खुमा फेरी तनाब : दोहोरो झडपमा केही प्रदर्शनकारी घाइते

बल्खुमा फेरी तनाब : दोहोरो झडपमा केही प्रदर्शनकारी घाइते

  • बिहिवार, मंसिर ७ २०८०

  • 646
    SHARES

  • बल्खुमा फेरी तनाब : दोहोरो झडपमा केही प्रदर्शनकारी घाइते

    काठमाडौं। काठमाडौंको बल्खुमा जारी मेडिकल व्यवसायी नेतृत्वको प्रदर्शनमा फेरी पनि तनाव उत्पन्न भएको छ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा प्रहरीले अवरोध गर्न थालेपछी सुरु भएको दोहोरो झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

    घाइतेहरुमध्ये केही सामान्य छन् भने केहीलाई उपचारका लागी अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन्। प्रदर्शनस्थलमा पटक–पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ।

    झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित प्रतिकार स्वरुप ढुंगा प्रहार गरेका छन् ।


    बिहिवार, मंसिर ७ २०८००३:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij