काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ ।
नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गर्यो ।
अश्रुग्यास प्रहारपति भागभाग भएका थियो । प्रदर्शनकारीहरु तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ ।