Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • बिहिवार, मंसिर ७ २०८०

  • 1.0K
    SHARES

  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा बिहीबार(आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
     
    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । भने बुधबार ३०० रुपैयाँले बढेको थियो ।
     
    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार  १० रुपैयाँले घटेर तोलाको १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    बिहिवार, मंसिर ७ २०८०११:१२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij