Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकार अब नयाँ ढंगबाट अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

सरकार अब नयाँ ढंगबाट अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, मंसिर ६ २०८०

  • 506
    SHARES

  • सरकार अब नयाँ ढंगबाट अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारका काम कारबाही नयाँ ढंगबाट अघि बढ्ने बताउनु भएको छ।

    आज सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको)भागमा बनाइएको कार्यालयमा सरेसँगै प्रधानमन्त्री दाहालले रकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताउनु भएको हो।

    उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताउनुभयो।

    प्रधानमन्त्री दाहालले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताउनुभयो। नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताउनुभयो।


    बुधवार, मंसिर ६ २०८००४:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij